२०८३ बैशाख १८ गते , शुक्रबार

कनकाई माई खोलामा मृत मानिस फेला

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १९ गते , आईतबार
कनकाई माई खोलामा मृत मानिस फेला

बिर्तामोड । झापाको कनकाई नगरपालिका -४ कोटीहोम स्थित कनकाई माई खोलामा एक जना मानिस मृत फेला परेका छन् । 
आईतबार बिहान अन्दाजी ११:५० बजेको समयमा कनकाई माई खोलाको बिच भागको डिलमा बर्ष अन्दाजी ६०-६५ वर्षको पहाडे मुलकको जस्तो देखिने तत्काल नामथर वतन नखुलेको पुरुष व्यक्ती घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार