२०८३ बैशाख १८ गते , शुक्रबार

पाँचथर दुर्घटना : मृतक ४ जनाको सनाखत

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १९ गते , आईतबार
पाँचथर दुर्घटना : मृतक ४ जनाको सनाखत

झापा । पाँचथरको कुम्मायक–३ कात्तिकेमा शनिबार भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाको सनाखत भएको छ । अन्य दुई जना मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।  
मे १ ज ३०५५ नम्बरको बलेरो तमोर करिडोरको कात्तिके खण्डमा शनिबार दिउँसो दुर्घटनामा परेको थियो । 
उक्त दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङको मेरिङदेन ५ का धनकुमार लिम्बू, दिपेश केदेम, मनिषा कार्की र मेरिङदेन–४ की गीता हाङगामको सनाखत भएको छ ।

सम्बन्धित समाचार