२०८३ बैशाख १८ गते , शुक्रबार

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १६ गते , विहीबार
प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

झापा प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन्

बडादशैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्की आफूले पनि टीका नलगाउने अरुलाई पनि टिका नलगाइदिने सचिवालयले जनाएको

प्रधानमन्त्री कार्कीले टीका नलगाउने यसवर्ष टीका लगाउने कार्यक्रम समेत नरहेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए

सम्बन्धित समाचार