२०८३ बैशाख १८ गते , शुक्रबार

दशैंमा वल्डलिङ्कको कार उपहार

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ११ गते , शनिबार
दशैंमा वल्डलिङ्कको कार उपहार

झापा इन्टरनेट सेवा प्रदायक संस्था वल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकका लागि कार उपहार   विदेश भ्रमण सहितको दशैं बिषेश अफर ल्याएको खल्ती आइएमई वालेटबाट वल्डलिङ्कको रिचार्ज गर्दा विभिन्न देश घुम्ने कार उपहार जित्ने अवसर पाइने भएको हो

दशैं बिशेष अफरमा वल्डलिङ्कले ल्याएको बम्पर उपहार योजना अन्तर्गत खल्ती मोबाईल एप मार्फत वल्डलिङ्कको रिचार्ज भुक्तानी गर्दा भाग्यशाली १२ जोडीलाई थाइल्याण्ड, सिङ्गापुर, भियतनाम, दुवई मलेसिया  घुम्ने अवसर पाउने छन त्यस्तै एक जना भाग्यशाली ग्राहकले डिपल कम्पनीको एस जीरो फाइभ मोडेलको इभी कार उपहार जित्ने अवसर पाउने वल्डलिङ्कले जनाएको

अफरमा सहभागी हुन ग्राहकहरुले खल्तीमार्फत आफ्नो बिल भुक्तानी गर्नु पर्नेछ एक महिनाको बिल तिर्ने ग्राहकले एउटा कुपन, तीन महिनाको बिल तिर्नेले  दुई  वटा कुपन १२ महिनाको बिल तिर्नेले पाँच वटा कुपन एसएमएसमार्फत प्राप्त गर्नेछन ग्राहकले प्राप्त गरेको कुपन मार्फत उनीहरु स्वतस् लक्की ड्र मा समावेश हुनेछन   भने जति धेरै भुक्तानी त्यति धेरै उपहार जित्ने अवसर पनि पाइने सम्भावना हुनेछ  

योजना अनुसार खल्तीबाट वल्डलिङ्कको इन्टरनेट प्याकेज खरिद गरे वा नविकरण गरेमा साम्सुङ कम्पनिका बिभिन्न उत्पदन्हरुमा   ४० प्रतिशतसम्म छुट पनि पाउन सकिनेछ

सम्बन्धित समाचार