२०८३ बैशाख १८ गते , शुक्रबार

आन्दोलनको क्रममा भागेका ८९ थुनुवा अझै फरार, २४ थान हतियार भेटिएन

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ८ गते , बुधबार
आन्दोलनको क्रममा भागेका ८९ थुनुवा अझै फरार, २४ थान हतियार भेटिएन

बिर्तामोड भदौ २४ गते जेन जी आन्दोलनको क्रममा झापाका विभिन्न हिरासतबाट फरार ८९ जना थुनुवा अझै फरार रहेका छन् इलाका प्रहरी कार्यालय अनारमनी, दमक झिलझिलेबाट फरार ९२ थुनुवामध्ये ८९ जना अझै फरार रहेका हुन्

जेन जी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा तोडफोड आगजनीको क्रममा ती थुनुवाहरुलाई आन्दोलनकारीले भगाएका थिए भागेकाहरु मध्ये जना प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

आन्दोलनको दिन इप्रका अनारमनीमा ३६ जना, दमकमा ५१ जना झिलझिलेमा जना थुनुवा रहेको प्रहरीले जनाएको

त्यस्तै आन्दोलनकै क्रममा आन्दोलनकारीले लुटेर लगेका हतियार मध्ये अझै २४ थान हतियार फिर्ता नभएको प्रवक्ता खड्काले बताए आन्दोलनकारीले लुटेका मध्ये केहि थान हतियार नेपाली सेनालाई बुझाएका थिए

सम्बन्धित समाचार