२०८३ बैशाख १८ गते , शुक्रबार

स्रोत नखुलेको साढे १४ लाखसहित एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ७ गते , मंगलबार
स्रोत नखुलेको साढे १४ लाखसहित एक जना पक्राउ

बिर्तामोड स्रोत नखुलेको १४ लाख ५० हजार रुपैँया नगदसहित एक जना पक्राउ परेका छन् विराटनगर१८ का ४१ बर्षीय बिरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो

मोरङको विराटनगर महानगरपालिका१७ बाट मंगलबार दिउँसो साढे बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको रकमसहित साहलाई पक्राउ गरेको हो भारतबाट नेपाल तर्फ आउँदै गरेको को. ३८ ५८५१ नम्बरको मोटरसाईकल चालक साहले आफ्नो साथमा उक्त रकम लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीले जनाएको पक्राउ परेका साहलाई इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार