२०८३ बैशाख १८ गते , शुक्रबार

अनलाइन सोफा सेन्टरमा चोरी गर्ने पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ७ गते , मंगलबार
अनलाइन सोफा सेन्टरमा चोरी गर्ने पक्राउ

बिर्तामोड झापाको बिर्तामोडस्थित सिटी सेन्टर भित्र रहेको अनलाइन सोफा सेन्टरमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् विराटनगर सम्झना चोक बस्ने २७ बर्षीय मो. निजामुद्दिनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्

सोहि सोफा सेन्टरमा काम गर्ने निजामुद्दिनले सोमबार साँझ लाख रुपैँया चोरी गरेको अनलाइन सोफा सेन्टरका सञ्चालक खड्क थापाले बताए सेन्टरको सिसिटिभी फुटेजका आधारमा पहिचान गरी स्थानीय युवा एलेक्स क्षेत्री लगायतले आरोपीलाई मंगलबार विहान पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् उनले चोरी गरेको रकम सालबारी निवासी कान्छा चौधरीको अटोको सिट मुनी लुकाइएको अवस्थामा फेला परेको थियो

 

 

सम्बन्धित समाचार