२०८३ बैशाख १८ गते , शुक्रबार

चार वर्षीया बालिकाको डुबेर मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ६ गते , सोमबार
चार वर्षीया बालिकाको डुबेर मृत्यु

बिर्तामोड । झापा गाउँपालिकामा चार वर्षीया बालिकाको डुबेर मृत्यु भएकोछ । झापा गाउँपालिकामा ३ झाँसी बस्ने मान बहादुर दर्जीको छोरी बिष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो ।
आईतबार दिउँसो अन्दाजी २ बजेदेखि हराइरहेकी बालिकाको खोजतलास गर्ने क्रममा सोमबार बिहान ७:१० बजे घर नजिकै रहेको सानो माई खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका जनाएको छ । 

सम्बन्धित समाचार