२०८३ बैशाख १८ गते , शुक्रबार

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए शाक्य

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ५ गते , आईतबार
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइए शाक्य

बिर्तामोड नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो

शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए

सम्बन्धित समाचार