२०८३ बैशाख १८ गते , शुक्रबार

चितवनबाट फरार कैदी झापामा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन ४ गते , शनिबार
चितवनबाट फरार कैदी झापामा पक्राउ

बिर्तामोड चितवन कारागारबाट फरार भएका एक कैदी झापामा पक्राउ परेका छन् भद्रपुर बस्ने ३५ बर्षीय विकल बानियाँलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको हो

शनिबार अन्दाजी १ः३० उनलाई भद्रपुर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको उनलाई जिप्रका झापामा ल्याई राखिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार