२०८३ बैशाख १८ गते , शुक्रबार

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, १४ जिल्लाका प्रमुख फेरिए

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन २ गते , विहीबार
नेपाल प्रहरीका ४८ एसपीको सरुवा, १४ जिल्लाका प्रमुख फेरिए

झापा नेपाल प्रहरीका ४८ जना एसपीहरूको सरुवा गरिएको आईजीपी चन्द्रकुवेर खापुङले एसपी सरुवाको निर्णय गरेका हुन् जसअनुसार १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका छन्

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सन्तोष आचार्य बाँकेमा अंगुर जिसीलाई पठाइएको आचार्य नेपाल प्रहरी विशेष सुरक्षा गण रातमाटे, मकवानपुर जिसी काठमाडौँ जिल्ला अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान शाखामा थिए यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको उनलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर नक्साल सरुवा गरिएको

त्यस्तै मोरङमा कवित कटुवाल, सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की कैलालीमा नरेन्द्र चन्दलाई पठाइएको नरेन्द्र चन्द गौतम कुमार केसीलाई यसअघि गरिएको काज सरुवालाई प्रधान कार्यालयले निरन्तरता दिएको हो

डोटीमा महेन्द्र नेपाललाई पठाइएको पूर्वीनवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक भक्तपुरमा सूर्य बहादुर खड्कालाई पठाइएको सुवासचन्द्र बोहरालाई मकवानपुरमा सरुवा गरिएको

प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार यो सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको  

सम्बन्धित समाचार