२०८३ बैशाख १८ गते , शुक्रबार

आज राष्ट्रिय शोक मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८२ आश्विन १ गते , बुधबार
आज राष्ट्रिय शोक मनाइँदै

बिर्तामोड सरकारले जेन जी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको

भ्रष्टाचारविरुद्ध गत भदौ २३ २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो

उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो

सो निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास नियोगहरूमा सार्वजनिक बिदा यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइने

मृत्यु भएकाहरुको मंगलबार शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्याइएको

सम्बन्धित समाचार