२०८३ बैशाख १८ गते , शुक्रबार

लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार नगदसमेत बरामद

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २५ गते , बुधबार
लुटपाटमा संलग्न २७ जना पक्राउ, ३३ लाख ७० हजार नगदसमेत बरामद

बिर्तामोड नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालिसकेपछि अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरेको विषम परिस्थितीको अनुचित फाइदा उठाई लुटपाट, आगजनी जस्ता कृयाकलापमा संलग्नहरुलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको

मंगलबार राति १० बजेदेखि बुधबार विहान १० बजेसम्मको अवधिमा काठमाण्डौसहित विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको सेनाले जनाएको नेपाली सेनाले काठमाकाण्डौको गौशाला, चाबहिल, बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैँयासमेत बरामद गरिएको सेनाले जनाएको

काठमाण्डौको विभिन्न स्थानहरुबाट २३ पोखराबाट नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको साथै, २३ जना घाईते नेपाल प्रहरी तथा जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको नेपाली सेनाले जनाएकोछ

सम्बन्धित समाचार