२०८३ बैशाख १८ गते , शुक्रबार

जेनजीको प्रदर्शनपछि बिर्तामोड नगरपालिकामा देखिएको दृश्य (फोटो फिचर)

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २४ गते , मंगलबार
जेनजीको प्रदर्शनपछि बिर्तामोड नगरपालिकामा देखिएको दृश्य (फोटो फिचर)

बिर्तामोड भ्रष्टाचारको अन्त्य सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै जेनजीले सोमबार बिर्तामोडमा गरेको प्रदर्शनका कारण बिर्तामोड नगरपालिका भवनमा क्षति पुगेको

प्रदर्शनकारीको प्रहारबाट पालिका भवनका अधिकांश शिसा फुट्नुका साथै मोटरसाइकल सवारी साधनमा क्षति पुगेको

हेर्नुहोस फोटो

सम्बन्धित समाचार