२०८३ बैशाख १८ गते , शुक्रबार

जेनजीमाथि प्रहरी दमन : १९* जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र २३ गते , सोमबार
जेनजीमाथि प्रहरी दमन : १९* जनाको मृत्यु

बिर्तामोड भ्रष्टाचार मौलाएको सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएको । यो समाचार तयार पार्दासम्म प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागि काठमाण्डौमा १७ जना सुनसरीमा जनाको मृत्यु भएको हो

युवा विद्यार्थीको प्रर्दशनमा सरकारको निर्देशनमा प्रहरीले जथाभावी गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो काठमाण्डौका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भौतिक सम्पतिमा क्षति भए गोली चलाउने आदेश प्रहरीललाई दिएका थिए गोली चलाउन माथिको आदेश नचाहिने उनको अनुमतिपछि प्रहरीले जथाभावी गोली चलाएको थियो मृतकहरु धेरैको टाउँको छातीमा गोली प्रहार गरेको पाइएको अस्पतालहरुले जनाएका छन्

ट्रमा सेन्टरमा मात्रै जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको त्यस्तै एभरेस्ट अस्पतालमा जनाको मृत्यु भएको उपचारका लागि सिभिल अस्पतालमा र्पुयाइएका मध्ये प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको काठमाण्डौ मेडिकल कजेलमा जना जनाको टिचिङ अस्पतालमा जनाको मृत्यु भएको प्रहरीले जनाएको त्यस्तै इटहरीमा गोली लागेका जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको  

मृत्यु हुनेहरूमा ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका २१ वर्षीय सुलभ राज श्रेष्ठ कीर्तिपुर बस्ने ४२ वर्षीय बुद्धि बहादुर तामाङ रहेका छन् बाँकीको सनाखत हुन बाँकि रहेको

*मृतकको तथ्याङ्कमा त्रुटी भएकाले सच्याइएको छ । 

सम्बन्धित समाचार