२०८३ बैशाख १८ गते , शुक्रबार

काठमाण्डौमा भेटियो ४ करोड, एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १७ गते , मंगलबार
काठमाण्डौमा भेटियो ४ करोड, एक जना पक्राउ

झापा राजधानीको गोंगबु टाउन प्लानिङस्थित एक घरमा प्रहरीले छापा मारेको

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठुलो परिमाणमा अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो

सो क्रममा प्रहरीले गोरखा घर भएका विनोद श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेकबहादुर तामाङले जानकारी दिए

अहिले घटनास्थलमा काठमाडौँका प्रहरी प्रमुख विश्व अधिकारी समेत पुगेका छन् प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको

सम्बन्धित समाचार