२०८३ बैशाख १८ गते , शुक्रबार

मोरङबाट हराएको मोटरसाइकल भद्रपुरमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ३ गते , मंगलबार
मोरङबाट हराएको मोटरसाइकल भद्रपुरमा पक्राउ

बिर्तामोड मोरङको रतुवामाई नगरपालिका वडा नम्बर बाट हराएको मोटरसाइकल प्रहरीले झापाको भद्रपुरमा पक्राउ गरेको

साउन ३० गते अन्दाजी रातको १२ बजे रतुवामाई नगरपालिका वडा नम्बर आमबारी बस्ने पुष्पमाया खतिवडाले आफ्नो कम्पाउण्डमा राखेको मोटरसाइकल हराएको थियो को ३० ९६७७ नम्बरको उक्त मोटरसाइकल प्रहरीले चेकजाँचको क्रममा भद्रपुरस्थित नेपाल भारत बोर्डरको मेचीपुलबाट प्रहरीले भदौ गते अन्दाजी दिउँसो बजे पक्राउ गरेको जनाएको  

उक्त मोटरसाइकल झापा गौरीगन्ज गाँउपालिका वडा नं.  बस्ने बर्ष २० को रोम भन्ने प्रकाश यादव विर्तामोड नगरपालिका वडा नं.  बस्ने बर्ष २० को ओम प्रकाश खड्काले चलाएर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी सिजुवा मोरङ पठाइएको प्रहरीले जनाएको

 

सम्बन्धित समाचार