२०८३ बैशाख १८ गते , शुक्रबार

सुनसरी बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, घाइते २३ जना (नामावलीसहित)

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २६ गते , सोमबार
सुनसरी बस दुर्घटना : मृतकको संख्या ४ पुग्यो, घाइते २३ जना (नामावलीसहित)

झापा पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीमा बस माइक्रो ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको २३ जना घाइते भएका छन्

सुनसरीको भोक्राहानर्सिंह गाउँपालिका जलुवा टोलमा झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०१००१ ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार बिहान  ठोक्किएको थियो

दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको  उपचारको क्रममा मृत्यु भएको हो मृतक तीन जनाको पहिचान भएको

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा सप्तरी मधावे गाउँपालिका बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल सुनसरीको कोशी गाउँपालिका का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो अर्का मृतक विराटनगरका अशोक यादव भएको खुलेको मृतक महिलाको भने पहिचान खुलेको छैन । 

ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा सुनसरी:-

) जिल्ला मोरङ सुन्दर हरैचा .पा.- बस्ने बर्ष नखुलेको अम्बिका राई

) जिल्ला खोटाङ रावावेसि गा.पा.-०२ बस्ने बर्ष नखुलेको निरुता परियार

) . . बस्ने बर्ष ३८ को निर्मल परियार

) जिल्ला सप्तरी मन्धेव गा.पा. - बस्ने बर्ष नखुलेको रबिन्द्र प्र. मण्डल

) जिल्ला उदयपुर चौदण्डिगढी .पा.- बस्ने बर्ष-५० को रेनुका श्रेष्ठ

) जिल्ला झापा शिवसताक्षी .पा.-०५ बस्ने बर्ष-३८ को खगेन्द्र थापासामान्य

) . भद्रपुर .पा.-०९ बस्ने बर्ष-५३ को सन्तोष खत्रीसामान्य

) जिल्ला उदयपुर बेलस्रोत .पा.-०१ बस्ने बर्ष-२० को दिपक बि.. -सामान्य

) जि. ईलाम चुलाचुलि गा.पा.-०३ बस्ने बर्ष-३६ को सविन राई -सामान्य

१०) जि. सप्तरी धिकुति गा.पा.-०६ बस्ने बर्ष नखुलेको रविन्द्र मेहता

११) .गोईठी गा.पा.- बस्ने बर्ष-६८ को जिवछ महात्मा

जिल्ला अस्पताल ईनरुवा सुनसरी:-

१२) जिल्ला खोटाङ हलेसी तुवाचुङ नपा १० बस्ने बर्ष ८४ को नेत्रलाल गिरीको टाँउको दाहिने खुट्टामा अबस्था सामान्य .०९:४० बजेको समयमा डिस्चार्ज भई घर तर्फ

१३) नेत्रलाल गिरीको छोरा बर्ष अं. ३९ केदार गिरी बुबा छोरा दुबै जना .०९:४० बजेको समयमा डिस्चार्ज 

गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको घाईतेहरुको बिबरण :

१४) जिल्ला झापा अर्जुनधारा नपा साधुटार बस्ने चन्द्र राईको छोरा बर्ष अं. २० को सत्य राईको आँखाको परेलामा चोट अबस्था बोल्न सक्ने मध्यम

१५) जिल्ला सप्तरी राजविराज .पा.-०६ बस्ने प्रकाश कुमार रायको छोरा बर्ष-१० को रुद्र राय

१६) जिल्ला मोरङ बिराटनगर मनपा-१० बस्ने बर्ष-४८ कि सोभा यादव

१७) जिल्ला सप्तरी राजविराज .पा.-१२ बस्ने बर्ष-४४ को प्रमोद रजक सामान्य

१८)  . तिलाठी गा.पा.- बस्ने बर्ष-२२ को रवि राय

१९) . राजविराज .पा.-०२ बस्ने बर्ष-२४ को भोला यादव मध्यम

२०) जिल्ला सप्तरी राजबिराज तेतरी गाछी बस्ने बर्ष अं. ३५ को प्रदिप यादव

२१) जिल्ला सुनसरी कोशी गा.पा.-०६ श्रीपुर बस्ने बर्ष-६० को जोगिन्द्र दास (बाबा) मध्यम

२२) . डाक्नेश्वरी .पा.-०३ बस्न बर्ष ३० कि अमृता राय मध्यम

बिराट नर्सिङहोम बिराटनगरमा उपचार भईरहेको

२३)  जिल्ला सप्तरी राजविराज .पा.-०४ बस्ने बर्ष-२१ को सन्तोष बास्तोला मध्यम (डिस्चार्ज माईक्रोको सह चालक)

सम्बन्धित समाचार