२०८३ बैशाख १८ गते , शुक्रबार

अब ९७ वटा हिमाल निःशुल्क आरोहण गर्न पाइने

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २६ गते , सोमबार
अब ९७ वटा हिमाल निःशुल्क आरोहण गर्न पाइने

झापा गत पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले हिमाल आरोहणसम्बन्धी शुल्क वृद्धि गर्ने निर्णय गर्यो विदेशी आरोहीको हकमा सगरमाथा चढ्न सलामी दस्तुर ११ हजार डलरबाट बढाएर १५ हजार डलर पुर्याइयो भने नेपालीको हकमा ७५ हजार रुपैयाँबाट बढाएर डेढ लाख रुपैयाँ पुर्याइयो यो शुल्क आउँदो भदौ १६ देखि लागू हुनेछ अन्य हिमालको पनि दस्तुर बढाइएको

सगरमाथासहित आरोहण खुला गरिएका सय ६१ हिमालको आरोहण अनुमति शुल्क बढाएपनि १८ साउनको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाएको यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् जसमध्ये तीनवटा सात हजार मिटर माथिका रहेका छन् यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि सय ७५ डलरदेखि सय डलरसम्म पर्छ

साउनदेखि आरोहीहरुले हजार सय ७० मिटरदेखि हजार सय ३२ मिटर उचाइका हिमालहरु बिना कुनै आरोहण दस्तुर चढ्न सकिनेछ निःशुल्क आरोहण अनुमति दिइएकामध्ये ७७ हिमालहरु कर्णाली प्रदेशका हुन् भने २० सुदूरपश्चिम प्रदेशका पर्यटन विभागका निर्देशक हिमाल गौतमले आरोहण खुला गरिएका हिमालहरु अत्यन्त दुर्गम क्षेत्रमा अवस्थित भएको बताउँदै भने, ‘ती ठाउँहरु अत्यन्तै सुन्दर छन् तर सडक सुविधा नभएकाले त्यहाँ पर्यटक आरोहीहरुको संख्या पनि निकै कम यो नयाँ नियमले संख्या बढाउन केही आशा जगाउँछ कि भन्ने विश्वास

पर्यटकीय ट्रेलभन्दा पर रहेका कतिपय मानव बस्तीभन्दा पनि पर दुर्गम भेगमा रहेकाले यस्ता हिमाल आरोहणमा पर्यटकहरु पुग्न सकेका छैनन् लामो दुरी तर सडक सञ्जालको कमी अनि अत्यावश्यक सुविधा पनि नभएकाले यस्ता क्षेत्रहरु पर्यटकहरुको रोजाइमा पर्न सकेका छैनन् पछिल्लो सरकारी प्रयासले चर्चा नभएका पर्यटकीय गन्तव्यबारे उजागर गर्ने विश्वास राख्दै गौतमले भने, ‘यसले रोजगारी, आय स्थानीय अर्थतन्त्रमा मद्दत पुर्याउनेछ

पर्यटन उद्यमी तथा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र लामाले सरकारी नीति मात्रै पर्याप्त नहुने बताए उनले आम सर्वसाधरण, निजी क्षेत्र समुदायबीच समन्वय निर्माण गरेर यस्ता गन्तव्यको व्यापक प्रचारप्रसार गर्नुपर्ने बताउँदै भने, ‘अनि मात्रै कर्णाली सुदूरपश्चिमका यस्ता क्षेत्रहरु गन्तव्यको सूचीमा अटाउँछन् सरकारले आरोहण निःशुल्क गरेका अधिकांश क्षेत्रका स्थानीयहरु स्वास्थ्य, रोजगारीको अभावबाट सिर्जित कठिन जीवनशैलीसँग मात्रै जुधिरहेका छैनन्, जलवायु परिवर्तनका असरहरुसँग पनि जुधिरहेका छन् लामाले यस्ता क्षेत्रमा जलवायु परिवर्तनको असर स्थानीय जनजीविकामा कसरी परिरहेको , स्थानीय उत्पादनमा त्यसको असर के भन्नेबारे पनि अध्ययन अनुसन्धान हुनुपर्ने बताए

मन्त्रिपरिषद्को पछिल्लो नियमले आरोहीहरुलाई नयाँ गन्त्व्यतर्फ र्डोयाउने विश्वास सरकारको वैशाखमा राष्ट्रिय सभामा दर्ता भएको पर्यटन विधेयकमा सगरमाथा आरोहण गर्न चाहनेले नेपालभित्रकै हजार मिटरमाथिको हिमाल चढेको हुनुपर्ने व्यवस्था राखिएको यस्तो व्यवस्थाले सुदूरपश्चिम प्रदेशमा रहेका हजार ३० मिटर उचाइको साइपाल, हजार सय ३२ मिटर उचाइको अपी हजार ७६ मिटर उचाइको अपी पश्चिम जस्ता हिमालमा आरोहीको संख्या बढ्न सक्ने विश्वास सरकारको किनकि हालैको व्यवस्थाले यी तीनै हिमाल बिना कुनै दस्तुर चढ्न सकिन्छ

नेपालले सगरमाथासहित सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको सन् २०२४ मा सरकारले हिमाल आरोहणबापत ६७ करोड ४७ लाख रुपैयाँ सलामी रकम संकलन गरेको थियो यसमा सगरमाथाबाट मात्रै ५९ करोड २३ लाख रुपैयाँ संकलन भएको थियो तर सुदूरपश्चिम कर्णाली प्रदेशका हिमालबाट न्यून आम्दानी भएको पछिल्ला दुई वर्षमा २१ आरोहण दलका ६८ आरोहीहरुले मात्रै आरोहण गरेका छन् जसबाट सरकारलाई १४ लाख रुपैयाँ राजस्व प्राप्त भएको त्यसैले सरकारको पछिल्लो नियमबाट मात्रै उत्साहित भइहाल्नुपर्ने अवस्था भने छैन

त्यसो सरकारले यस्तै शैलीको प्रयास यसअघि पनि गरेको थियो २०६५ असारतिर पनि सरकारले मध्यपश्चिम सुदूरपश्चिम क्षेत्रका केही हिमाल आरोहणमा लाग्ने शुल्क पाँच वर्षसम्म मिनाहा गर्ने घोषणा गरेको थियो जसलाई पछि सरकारले आरोहण शुल्क मिनाहा २०७५/७६ सम्म नै लम्ब्याएको थियो भिजिट नेपाल २०२० का बेला पनि सरकारले अपी, साइपाल, गणेश हिमाल ग्याल्जेन हिमाल निस्शुल्क आरोहण अनुमति दिएको थियो तर कोभिडको कारण नेपाल भ्रमण वर्ष स्थगन गरिएको थियो

नेपालमा ५५ सय मिटरभन्दा माथिका ३३ सय १० हिमालहरु छन् यीमध्ये ४६१ वटा व्यावसायिक अभियानका लागि खुला छन्, १०२ वटामा अहिलेसम्म कसैले पनि आरोहण अनुमति पाएका छैनन्

सम्बन्धित समाचार