२०८३ बैशाख १८ गते , शुक्रबार

नुहाउन गएका दुई बालिका बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २५ गते , आईतबार
नुहाउन गएका दुई बालिका बेपत्ता

झापा महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् बेपत्ता हुनेमा भीमदत्त नगरपालिका११ कि अन्दाजी वर्षीया सानवी पन्त वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए

उनीहरू आइतबार दिउँसो साढे बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताए

नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी भइरहेको

सम्बन्धित समाचार