२०८३ बैशाख १८ गते , शुक्रबार

उत्तराखण्ड बाढी वितण्डा : बाँके र बर्दियाका १७ जना बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २३ गते , शुक्रबार
उत्तराखण्ड बाढी वितण्डा : बाँके र बर्दियाका १७ जना बेपत्ता

झापा भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको

बर्दिया घर भएका जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन्

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो

थप जना घाइते भएको समेत पुष्टि भएको ,’ उनले भने, ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको दूतावासमार्फत समन्वय भइरहेको भन्ने बुझेको छु

उता, जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जनाएका हुन्

उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं.  का करिब १३ जनाभन्दा बढी अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको ,’ विज्ञप्तिमा भनिएको , ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु

बाढीमा बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले बुबासहित सात जनाको बेपत्ता भएको जानकारी आफूलाई टेलिफोन मार्फत् दिएको अध्यक्ष बस्नेतले बताए

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भारतीय पक्षसँग खोज तथा उद्दारबारे समन्वय भइरहेको बताएका छन्

बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको धराली समुद्री सतहबाट झन्डै हजार १०० मिटरको उचाइमा यो चारधाम यात्रा मार्ग पनि हो यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा त्यसक्षेत्रमा सुदूरपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन्

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, उत्तराखण्डमा स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको

उनीहरूले अहिलेसम्म बेपत्ताको यकिन विवरण दिइसकेका छैनन्, परिवारतर्फबाट केही सूचना आएको हो,’ उनले भने, ‘भोलिसम्ममा मात्रै आधिकारिक विवरण आउँछ भनेका छन्

खोजीका लागि प्रहरीसँग आफन्तको अपिल

उत्तराखण्डमा २० साउनमा आरीघोप्टे वर्षापछिको बाढीपहिरोमा परी जना नेपाली बेपत्ता भएको भन्दै आफन्तले खोजीका लागि प्रहरीसँग अपिल गरेका छन्

इलाका प्रहरी कार्यालय ढोडरी मधुवनमा बेपत्ता भएका परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै निवेदन दिएको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले अनलाइनखबरलाई जानकारी दिए

उनले भने, ‘मधुवन नगरपालिकाका जना पहिरोमा परी बेपत्ता भन्ने खबर  थाहा पाउन साथ पीडितको घरमा पुगेका थियौं बेपत्ता परिवारका आफन्तले खोजीका लागि सहयोग गरिदिन भन्दै प्रहरीमा निवेदन समेत दिइसक्नु भएको

प्रहरीका अनुसार मधुवन नगरपलिका का ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का उनको वर्षीय छोरा रोमन खड्का बाढीपहिरोमा परी बेपत्ता भएका छन्

यसैगरी वडा नम्बर की अमृता परियार पनि बेपत्ता भएकी छन्

मधुवन नगरपालिका का चित्रबहादुर पौडेलमार्फत उनीहरू वैशाखमा मजदुरी गर्न त्यसतर्फ गएको भाटले जानकारी दिए

पौडेलमार्फत सम्पर्क गरी बुझ्दा उत्तराखण्ड राज्य पौडी जिल्ला बाँकुडा गाउँमा ज्याला मजदुरीका लागि गएको बाढीपहिरोमा उनीहरू बेपत्ता भएको जानकारी आफूहरूले पाएको भाटले बताए

भाटका अनुसार बाढीपहिरोमा परी केही नेपाली समेत घाइते भएका छन् उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जानकारी आफूहरूले पाएको उनले बताए

सम्बन्धित समाचार