२०८३ बैशाख १८ गते , शुक्रबार

प्रहरीको गोली लागेर एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २१ गते , बुधबार
प्रहरीको गोली लागेर एक जनाको मृत्यु

झापा मदिरा नियन्त्रण गर्ने क्रममा गएराति प्रहरीले गोली चलाउँदा सप्तरीमा एक जनाको मृत्यु भएको मृत्यु हुनेमा राजगड गाउँपालिका  वडा नम्बर निवासी लालु यादवको रहेको मधेस प्रदेश प्रहरीले जनाएको

मदिरा भण्डार गरिएको ठाउँमा राती सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए

उनका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना आएको थियो, सोही सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर प्रहरीबिच झडप भएको हो

उनीहरुले प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा प्रहार गर्न थालेपछि आत्म रक्षाको लागि प्रहरीले राउन्ड गोली चलाएको चतुर्वेदी बताउँछन् जस क्रममा यादवको तिघ्रामा गोली लागि घाइते भएका थिए

अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको

जिल्लाको राजगड गाउँपालिका  वडा नम्बर स्थित नेपालभारतको सीमामा सर्च अप्रेसन गर्दा तस्कर प्रहरीबिच भीडन्त भएको थियो

उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको रक्सी बरामद गरेको जनाएको

सम्बन्धित समाचार