२०८३ बैशाख १८ गते , शुक्रबार

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २१ गते , बुधबार
असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय

झापा आगामी असोज देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको हो सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेश मन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो

मंगलबार सम्पन्न बैठकले असोज गते देखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो बैठकले सवारी चालक अनुमति पत्र छपाइ अन्य प्रक्रियाहरूलाई प्रभावकारी बनाउन विभिन्न निर्णयहरू पनि गरेको

सम्बन्धित समाचार