२०८३ बैशाख १८ गते , शुक्रबार

दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १९ गते , सोमबार
दुर्गा प्रसाईंलाई २८ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

बिर्तामोड उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दुई मुद्दामा २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको सोमबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईंलाई बैंकिङ कसुरमा २५ लाख राजावादी प्रदर्शनमा लाख गरी २८ लाख धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो

त्यस्तै राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थप दुई जनालाई पनि अदालतले राहत दिएको अदालतले सुशील बराल तारा राजावादी भनिने सरोज गौतमलाई ५०/५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो

सम्बन्धित समाचार