२०८३ बैशाख १८ गते , शुक्रबार

प्रसाईंविरुद्धको आपराधिक लाभ कसुरमा आज पेसी

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १९ गते , सोमबार
प्रसाईंविरुद्धको आपराधिक लाभ कसुरमा आज पेसी

झापा दुर्गा प्रसाईंसहित जनाविरुद्ध सङ्गठित रूपमा आपराधिक लाभ (एक्सटर्सन) लिएको कसुरमा दर्ता भएको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासमा पेसी तोकिएको

यसअघि २०८१ माघ मा जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथर घर भएका हरिचन्द्र फुयलनविन तेह्रथुम घर भएर बिर्तामोड बस्दै आएका रामचन्द्र मैनालीलाई प्रतिवादी कायम गरेको थियो

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिवादी मध्ये हरिचन्द्र फुयललाई भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको पाइएपछि पक्राउ गरिएको थियो फुयलले नेतृत्वको दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानलाई सहयोग नगरेसिध्याउँछु भनेर धम्की दिने गरेका थिए

सम्बन्धित समाचार