२०८३ बैशाख १८ गते , शुक्रबार

मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मर्याङ्दी नदी किनारामा बस खस्यो

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १८ गते , आईतबार
मुग्लिन–पोखरा सडक खण्ड अन्तर्गत मर्याङ्दी नदी किनारामा बस खस्यो

झापा मुग्लिनपोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको बस मर्याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन

यसअघि भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट र्मयाङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो

सम्बन्धित समाचार