२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोड नगर उपप्रमुख संग्रौला र वडाध्यक्ष कार्कीबिच ‘तँ तँ र म म’

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १४ गते , बुधबार
बिर्तामोड नगर उपप्रमुख संग्रौला र वडाध्यक्ष कार्कीबिच ‘तँ तँ र म म’

बिर्तामोड झापाको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला वडा नम्बर का वडाध्यक्ष अजय कार्कीबिच भनाभन भएको

नगर उपप्रमुख संग्रौलाले फेसबुकमा गरेकोकटु आलोचनाका कारण आक्रोशित वडाध्यक्ष कार्की र संग्रौलाबिचतँ तँ भएको हो उपप्रमुख संग्रौलाले चिरन कार्कीले लेखेको फेसबुक कमेन्टमा आलोचना गर्दैनागरिकता बेचेर खाने भन्दै कार्की लक्षित प्रति कमेन्ट गरेका थिए नगर प्रहरी नेपाल प्रहरीले जनप्रतिनिधीबिच कुटाकुट हुनबाट रोकेका थिए

उपप्रमुख कै कार्यकक्षमा तल्लो स्तरको गालीसहित भनाभन भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको

सम्बन्धित समाचार