२०८३ बैशाख १८ गते , शुक्रबार

करेण्ट लागेर कचनकवलमा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण १३ गते , मंगलबार
करेण्ट लागेर कचनकवलमा एक जनाको मृत्यु

बिर्तामोड झापाको कचनकवलमा करेण्ट लागेर एक जनाको मृत्यु भएको सोमबार राति उनको मृत्यु भएको हो

कचनकवल सितागढी टोल निवासी ५० बर्षीय अरुण राजवंशीको सिँचाईको मोटरमा तार जोड्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको कानुनी प्रक्रिया पुरा गरी उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जनाएको

सम्बन्धित समाचार