२०८३ बैशाख १८ गते , शुक्रबार

आधा दशकमा ७०४ महिला आरोही सगरमाथाको चुचुरोमा

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ११ गते , आईतबार
आधा दशकमा ७०४ महिला आरोही सगरमाथाको चुचुरोमा

काठमाण्डौ सगरमाथा चुचुरोको सफल आरोहण गर्ने महिला आरोही संख्या सय पुगेको

सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही जापानकी जुनको ताबेई हुन् उनले सन् १९७५ मा यो कीर्तिमान बनाएकी थिइन्

पर्यटन विभागले सन् २०२४ अन्तिमसम्मको सगरमाथा अन्य हिमालको आधिकारिक तथ्यांक सार्वजनिक गरेको जस अनुसार सगरमाथा चुचुरो पुग्ने महिला आरोही संख्या सय पुगेको हो

नेपालबाट पहिलो आरोहण गर्ने महिला पासाङल्हामु शेर्पा हुन् उनले सन् १९९३ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् आरोहण गरी फर्कने क्रममा उनको निधन भएको थियो

७०४औं महिला भारतकी रिना देवी हुन् उनले मे २०२४ मा सगरमाथा चढेकी थिइन् यो सूचीमा सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा चढेकाको विवरण भने समावेश छैन

सगरमाथा आरोहण सुरुवात भने तेन्जिङनोर्गे शेर्पा एडमन्ड हिलारीले सन् १९५३ मा सफल आरोहण गरेसँगै सुरु भएको थियो त्यसयता सगरमाथा चुचुरोमा पाइला टेक्ने कुल आरोही संख्या भने हजार ७७ पुगेको यस सूचीमा २०२५ को वसन्तु ऋतुमा भएको आरोहण समावेश छैन

विभागका अनुसार सन् २०१० यता हजार यस ७८ आरोही हजार सय ९१ जना सहयोगी स्टाफले चुचुरो चुमेको देखिन्छ यसमध्ये २०२४ मा मात्र आरोही सय ९८ जना सहयोगी सय ९४ जनाले चुचुरो चुमेको रेकर्ड

२०२४ मा सबैभन्दा धेरै नेपाली सय ९४ जना चुचुरो पुगेका थिए चिनियाँ ५४, अमेरिकी ४६ बेलायती २६ जनाले सगरमाथा चढेको देखिन्छ

सम्बन्धित समाचार