२०८३ बैशाख १८ गते , शुक्रबार

बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ५ गते , सोमबार
बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

बिर्तामोड झापाको चारआलीचन्द्रगढी सडक खण्डमा एक थान भरुवा बन्दुक फेला परेको

सोमबार अन्दाजी १२ बजे भद्रपुर नगरपालिका वडा नम्बर नहर टोलस्थित चन्द्रगढीचारआली सडक किनारमा बेवारिसे अवस्थामा नाल भरुवा वन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको सो सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार