२०८३ बैशाख १८ गते , शुक्रबार

कमल खोलाको पुल मुनि वृद्धको शव फेला

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ४ गते , आईतबार
कमल खोलाको पुल मुनि वृद्धको शव फेला

बिर्तामोड झापाको कमल गाउँपालिका मा रहेको कमल खोलाको पुल मुनि एक वृद्धको शव फेला परेको उक्त शव शिवसताक्षी नगरपालिका बस्ने ८० वर्षीय प्रभाखर पोखरेलको रहेको प्रहरीले जनाएको  

आइतबार करिब बजेतिर खोलाले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको   घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको

सम्बन्धित समाचार