२०८३ बैशाख १८ गते , शुक्रबार

पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन

sajilo news
परिवेश मिडिया
२०८२ असार २९ गते , आईतबार
पूर्व निर्वाचन आयुक्त इला शर्माको  निधन

झापा । पूर्व निर्वाचन आयुक्त इला शर्माको  निधन भएको छ ।
शनिबार साँझ हृदयाघातका कारण नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
शर्माको दाहसंस्कार आज गरिनेछ ।
पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।
शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । उनका दुई छोरी छन् । 

सम्बन्धित समाचार