२०८३ बैशाख १८ गते , शुक्रबार

दुर्घटना गराएर फरार हायस र चालक प्रहरी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८२ असार २६ गते , विहीबार
दुर्घटना गराएर फरार हायस र चालक प्रहरी नियन्त्रणमा

बिर्तामोड बुधबार राति झापाको बिर्तामोड नगरपालिका वडा नम्बर रामचोकमा दुर्घटना गराएर फरार हायस चालकलाई प्रहरीले पक्राउ गरेको दुर्घटनामा परी सप्तरी सुरुङ्गा नगरपालिका बस्ने बर्ष ३८ को रामबहादुर भुजेलको मृत्यु भएको थियो

बुधबार राति १०:४५ बजे उक्त हायसले दुर्घटना गराएर तत्काल फरार भएको थियो बा ६८०३ नम्बरको हायस चालक जिल्ला मकवानपुर थाहा नगरपालिका बस्ने बर्ष २७ को रोशन तामाङलाई प्रहरीले खोजतालसको क्रममा मेचीनगरस्थित बसपार्कबाट बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो

सम्बन्धित समाचार