२०८३ बैशाख १८ गते , शुक्रबार

रसुवा बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो

sajilo news
परिवेश मिडिया
२०८२ असार २४ गते , मंगलबार
रसुवा बाढीमा बेपत्ता हुनेको संख्या २० पुग्यो

झापा नेपालचीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर बेपत्ता हुनेको संख्या २० पुगेको बेपत्ता हुनेमा तीन प्रहरी चिनियाँ नागरिकसमेत रहेका छन्

बेपत्ताको संख्या थपिएको सशस्त्र प्रहरी बलद्वारा जारी अपडेटमा उल्लेख दिउँसो ३ः५० को अपडेटअनुसार गोरखाको पालुङटार का डिलबहादुर तामाङ धनबहादुर तामाङ बेपत्ता भएका छन्

हालसम्म ५१ पुरुष महिला गरी ५५ जनाको उद्धार भइसकेको प्रहरी, सेना सशस्त्र प्रहरीको संयुक्त उद्धार टोली त्यहाँ सक्रिय बाढीले १०० भन्दा बढी सवारीसाधन बगाएको

सम्बन्धित समाचार