२०८३ बैशाख १९ गते , शनिबार

सर्वोच्चमा तीन न्यायाधिश नियुक्त

sajilo news
परिवेश मिडिया
२०८२ असार २३ गते , सोमबार
सर्वोच्चमा तीन न्यायाधिश नियुक्त

झापा सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा सोमबार तीन न्यायाधीश नियुक्त गरेका हुन्

न्यायाधीश नियुक्त हुनेहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन्

सम्बन्धित समाचार