२०८३ बैशाख १८ गते , शुक्रबार

पत्रकार दिलभूषण विरुद्ध साइबर क्राइममा मुद्धा दर्ता

sajilo news
परिवेश मिडिया
२०८२ असार १६ गते , सोमबार
पत्रकार दिलभूषण विरुद्ध साइबर क्राइममा मुद्धा दर्ता

काठमाण्डौ । साइबर अपराध गरेको आरोपमा पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नगरि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

सम्बन्धित समाचार