२०८३ बैशाख १८ गते , शुक्रबार

समाचार प्रकाशनका लागि कनकाई नगरपालिकाले लाखौँ भुक्तानी गरेको खुलासा

sajilo news
परिवेश मिडिया
२०८२ असार ११ गते , बुधबार
समाचार प्रकाशनका लागि कनकाई नगरपालिकाले लाखौँ भुक्तानी गरेको खुलासा

बिर्तामोड झापाको कनकाई नगरपालिकाले समाचार प्रकाशनका लागि लाखौँ रकम खर्च गरेको पाइएको आर्थिक बर्ष २०८०/८१ मा नगरप्रमुखको अन्तरवार्ता नगरसम्बन्धि समाचार प्रकाशनका लागि लाख १५ हजार ८६४ रुपैँया भुक्तानी गरेको पाइएको हो

कनकाईले पत्रपत्रिका छपाई तथा सुचना प्रकाशन खर्च शिर्षकबाट मकालु एड्भर्टाइजिङ प्रालिलाई सो रकम भुक्तानी गरेको नगरसँग सम्बन्धित सुचना तथा समाचार पत्रपत्रिकामा स्वत प्रकाशन हुनुपर्नेमा कनकाईले लाखौँ खर्च गरेको भन्दै महालेखाले प्रश्न गरेको नगरपालिकाले भुक्तानी दिने संस्था मकालु एड्भर्टाइजिङ प्रालिसँग कुनै सम्झौतासमेत नगरेको पाइएको

मकालु एड्भर्टाइजिङ प्रालिले कारोबार दैनिक पत्रिकाको अन्तिम पृष्ठमा नगर प्रमुखको अन्तरवार्ता नगरसँग सम्बन्धित समाचार प्रकाशन गरेको कागजात पेश गरेर भुक्तानी लिएको कार्य नियमसम्मत नभएको नायव महालेखापरीक्षक बालकृष्ण थापाले बताए

त्यस्तै नगरपालिकाले प्रमाण पेश नगरी विज्ञापनका लागि लाख हजार रुपैँया खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको कनकाईले साइन हब प्रालिलाई बिना प्रमाण सो रकम भुक्तानी गरेको हो

कनकाईको आर्थिक बर्ष २०८०/८१ मा मात्र करोड ९० लाख १४ हजार बेरुजु रहेको भने हालसम्मको अद्यावधिक बेरुजु १६ करोड १५ लाख ६२ हजार रहेको

 

सम्बन्धित समाचार