२०८३ बैशाख १९ गते , शनिबार

कोरोना पोजेटिभ बिरामीको उपचारको क्रममा मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ असार १० गते , मंगलबार
कोरोना पोजेटिभ बिरामीको उपचारको क्रममा मृत्यु

बिर्तामोड ।  कोरोना पोजेटिभ देखिएका एक बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । ईलाम सुर्योदय नगरपालिका १० फिक्कल बस्ने बर्ष-४९ की सुनीता लामाको मृत्यु भएको हो ।
असार ७ गते लामालाई ज्वरो आएपछि स्थानिय अस्पतालमा उपचार गराएको र त्यहा ठीक नभए पछी असार ८ गते बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ । असार ९ गते चेकजाँच गर्दा लामालाई कोरोना पोजिटिभ देखिएको र थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा ९ गते साँझ ६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार