२०८३ बैशाख १९ गते , शनिबार

विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ असार ४ गते , बुधबार
विमानस्थलबाट १ किलो सुनसहित भारतीय नागरिक पक्राउ

बिर्तामोड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्

पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाण्डौ आएकी उनलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको

सम्बन्धित समाचार