२०८३ बैशाख १९ गते , शनिबार

झापाबाट १९५३ वटा नागरिकता जारी

sajilo news
परिवेश मिडिया
२०८२ असार २ गते , सोमबार
झापाबाट १९५३ वटा नागरिकता जारी

बिर्तामोड जिल्ला प्रशासन कार्यालय झापाले १९५३ वटा नागरिकता जारी गरेको प्रशासन कार्यालयले जेठ महिनामा ती नागरिकता जारी गरेको हो

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईका अनुसार १९०१ वटा वंशजका आधारमा नयाँ, ४७ वटा वैवाहिक अङ्गिकृत वटा गैर आवासीय नागरिकता जारी भएको हो त्यस्तै कार्यालयबाट १२८० वटा नागरिकता प्रमाण पत्रको प्रतिलिपी जारी भएको प्रसाईले बताए

जेठ महिनामा १८३४ वटा राहदानी आवेदन संकलन १५१२ वटा वितरण गरिएको

कार्यालयले विभिन्न शिर्षकमा ९७ लाख ३४ हजार ५५० रुपैँया राजश्व संकलन गरेको जनाएको  

 

सम्बन्धित समाचार