२०८३ बैशाख १९ गते , शनिबार

अफताब आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २९ गते , विहीबार
अफताब आलमलाई सफाई दिने न्यायाधीशलाई कालोमोसो

झापा ज्युँदै मानिसलाई इटाभट्टामा जलाएको आरोप लागेका अफताब आलमलाई सफाई दिने उच्च अदालत वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताहरूले थारूलाई मोसो प्रहार गरेका हुन्

उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका थिए मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको

थारूसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो

जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन्

सम्बन्धित समाचार