२०८३ बैशाख १९ गते , शनिबार

पक्राउ परेका फरार प्रतिवादी भाग्न खोजेपछि गोली प्रहार

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २९ गते , विहीबार
पक्राउ परेका फरार प्रतिवादी भाग्न खोजेपछि गोली प्रहार

झापा प्रहरीले कैलालीमा गोली चलाएको गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो

गोली चलाएर दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजकुमार सिंहले बताए उनका अनुसार गोली चलाएर ज्यान मार्ने उद्योगका आरोपित मिलन चन्द रिदम ढुंगानालाई पक्राउ गरिएको

खुकुरी प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको आरोपमा लागेका उनीहरू फरार थिए कैलालीले प्रहरीले उनीहरूलाई आज पक्राउ गरेको थियो पक्राउ परेर ल्याउने क्रममा भजनी गाउँपालिका मा आएपछि पिसाब फेर्ने क्रममा उनीहरू फरार भएका थिए

त्यसपछि नियन्त्रणमा लिन हवाइ फायर गरिएको प्रहरीले बताएको त्यति गर्दा पनि उनीहरू फरार भएपछि घुँडामुनि गोली हानेर पक्राउ गरिएको प्रवक्ता सिंहले बताए

सम्बन्धित समाचार