२०८३ बैशाख १९ गते , शनिबार

विपद्मा खटिने गोताखोर नै बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २२ गते , विहीबार
विपद्मा खटिने गोताखोर नै बेपत्ता

बिर्तामोड विपद्जन्य घटनाको उद्वार पूर्वअभ्यास गर्ने क्रममा कोशी ब्यारेजबाट दुई गोताखोर बेपत्ता भएका छन्

बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको

शुक्रबार मनसुनको समयमा हुन सक्ने विपद्जन्य घटनाको पूर्वअभ्यास कार्यक्रम राखिएको थियो सोही कार्यक्रमको तयारीका लागि अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका हुन्

सम्बन्धित समाचार