२०८३ बैशाख १९ गते , शनिबार

बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १८ गते , आईतबार
बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

झापा मोरङको बेलबारी नगरपालिका, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्

बेपत्ता हुनेमा सुन्दरहरैचा११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली १५ वर्षीया सविता परियार, बेलबारी स्थित कविर माविमा अध्ययनरत १२ वर्षीया स्मृति कार्की डोली अनुष्का कार्की डोली छन्

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए

सम्बन्धित समाचार