२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडसहित ९ पालिकाको बेरुजु घट्यो, मेचीनगरमा सबैभन्दा बढी बेरुजु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ७ गते , बुधबार
बिर्तामोडसहित ९ पालिकाको बेरुजु घट्यो, मेचीनगरमा सबैभन्दा बढी बेरुजु

बिर्तामोड झापाका बहुसंख्यक पालिकाले आर्थिक बर्ष ०७९/८० मा सोको अघिल्लो आर्थिक बर्षभन्दा बेरुजु घटाएका छन् आर्थिक बर्ष ०७८/७९ को तुलानामा झापाका बहुसंख्यक पालिकाले आर्थिक बर्ष ०७९/८० मा बेरुजु घटाएका हुन्

बिर्तामोड, कनकाई, गौरादह, दमक, शिवसताक्षी, कमल, गौरीगञ्ज, बाह्रदशी अर्जुनधारा नगरपालिकाको बेरुजु घटेको हो यसै गरी भद्रपुर, कचनकवल, झापा, बुद्धशान्ति, हल्दिबारीको बेरुजु बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको आर्थिक बर्ष ०७८/७९  लेखापरीक्षण नगराएको मेचीनगर नगरपालिकामा आर्थिक बर्ष ०७९/८० मा सबैभन्दा बढी बेरुजु भएको पाइएको सो आर्थिक बर्षमा मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैँया बेरुजु भएको पाइएको हो । 

हेर्नुहोस तालिका

 

सम्बन्धित समाचार