२०८३ बैशाख १९ गते , शनिबार

आयुस–आरोहीको जन्मदिनमा नारी सञ्चार गृहलाई सहयोग

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ५ गते , सोमबार
आयुस–आरोहीको जन्मदिनमा नारी सञ्चार गृहलाई सहयोग

 बिर्तामोड झापा बुद्धशान्ति का आयुस  आरोहि रिजालले जन्म दिनको अवसरमा झापाली महिला पत्रकारहरुको साझा संस्था नारी सञ्चार गृहलाई सहयोग रकम प्रदान गरेका छन् उनीहरुले नारी सञ्चार गृहको अक्षय कोषमा हजार सय रुपैँया सहयोग गरेका हुन्

१० वर्षीय आयुसले जन्मोत्सवको अवसर पारेर आफ्नो बहिनीका नाममा सो रकम अक्षयकोष बृद्धि तथा परिचालन समिति संयोजक जोस्ना श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्

२०७५ सालमा स्थापना भएको अक्षयकोषमा २०८१ सालको चैत मसान्तमा ५० लाख  पाँच हजार जम्मा भइसकेको त्यस यता गत जेठ गते बिर्तामोडका सामाजिक व्यक्तित्व सुरेस अग्रवाल भद्रपुरेले २१ हजार प्रदान गरेका छन् भने सहारा नेपाल साकोसका प्रमुख कार्यकारी महेन्द्र गिरीले कोषमा एकलाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्

संस्थाले करोडको अक्षयकोष निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको संस्थाकी अध्यक्ष रेजिना गौतमले जानकारी दिइन्

सम्बन्धित समाचार