२०८३ बैशाख १९ गते , शनिबार
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीमा उप्रेती
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको वर्ष २०२५/ २६ को अध्यक्ष पदमा यशोदा उप्रेती चयन भएकी छन् ।
समितिको प्रथम उपाध्यक्षमा सरु भुर्तेल खनाल, द्वितीय उपाध्यक्षमा गोमा मैनाली खड्का, तृतीय उपाध्यक्षमा पुनम घिमिरे, सचिवमा शिला भट्टराई बराल र कोषाध्यक्षमा लीला दङ्गाल चयन भएका छन् ।
सहसचिव शोभा दाहाल र सहकोषाध्यक्ष निर्जला उप्रेती रहेका छन्।