२०८३ बैशाख १९ गते , शनिबार

रसुवाबाट ७ केजी सुन बरामद

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ४ गते , आईतबार
रसुवाबाट ७ केजी सुन बरामद

झापा रसुवाबाट काठमाडौं ल्याउँदै गरेको अवस्थामा  प्रहरीले केजी ६५३ ग्राम सुन बरामद गरेको बा. ६२०१ नम्बरको डिब्बा चेकजाँच गर्ने क्रममा उक्त सुन बरामद भएको हो

स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर बाट सो सुन बरामद गरेको हो

तर, सुन यकिन गर्नको लागी परिक्षण गर्ने काम बाँकी रहेको बागमति प्रदेशका डीआईजी अरुण पौडेलले बताए उनले भने, ‘सुन यकिन गर्नको लागी परिक्षण गर्न पठाउँछौं, अहिले परिक्षण गरिएको अवस्था छैन्

डिब्बा चालक गोसाइकुण्ड गाउँपालिका वडा नम्बर घर भएका किशोर कुमार भुजेललाई प्रहरीले पक्राउ गरेको

सम्बन्धित समाचार