२०८३ बैशाख १९ गते , शनिबार

आज देशको अधिकांश भागमा पानी पर्ने सम्भावना

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ४ गते , आईतबार
आज देशको अधिकांश भागमा पानी पर्ने सम्भावना

झापा हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको साथै बंगालको खाडी अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख

देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना मधेसलगायत कोशी, लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने कोशी, मधेस, बागमती गण्डकी प्रदेशलगायत बाँकी तराई भागका केही स्थानमा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना मधेसलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भानवा रहेको महाशाखाले जनाएको

सम्बन्धित समाचार