२०८३ बैशाख १९ गते , शनिबार

झापाबाट ११८४ नागरिकता जारी, ९५ लाख बढी राजश्व संकलन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २ गते , शुक्रबार
झापाबाट ११८४ नागरिकता जारी, ९५ लाख बढी राजश्व संकलन

र्तामोड जिल्ला प्रशासन कार्यालय झापाले ,१८४ वटा नागरिकता जारी भएको वैशाख महिनाको अवधिमा प्रशासन कार्यालयले ती नागरिकता जारी गरेका हुन्

जारी भएका नागरिकता मध्ये ,१३८ वटा वंशजका आधारमा, ३९ वटा वैवाहिक नयाँ नागरिकता जारी भएको वटा गैर आवासीय नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको   वैशाख महिनामा ,०६० वटा नागरिकताको प्रतिलिपी, ७३ नाबालक परिचय पत्र, ,७३३ वटा राहदानी आवेदन संकलन ,७३३ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए

वैशाखमा राहदानी शुल्कबापट ९२ लाख ८० हजार, अन्य प्रशासनिक सेवा शुल्क लाख २० हजार ६५० प्रशासनिक दण्ड, जरिवाना जफतबाट लाख २३ हजार ६७० रुपैँया राजश्व संकलन भएको उनले बताए

सम्बन्धित समाचार